३ आश्विन २०८३, शनिबार । September 19, 2026

सुर्खेतमा मतदानको सम्पूर्ण तयारी पूरा


३ मंसिर २०७९, शनिबार  

6
Shares

सुर्खेत । सुर्खेतमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । कुल २ हजार ५७९ मतदाताहरु रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ वटा मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताए । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाइएको उनको भनाई छ । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयरी पूरा भएको जनाएको छ ।

गृह मन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकिसकेको र निर्वाचन भयरहीत, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ