६ बैशाख २०८३, आइतबार । April 19, 2026

पद्मा जीसी श्रेष्ठः कामले चिनाएकी नेतृ


१ मंसिर २०७९, बिहिबार  

261
Shares

नवलपुर । नेकपा (एमाले) बाट पद्मा जीसी श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ (१) को प्रत्यासी हुन् ।

जीवनको तीन दशकदेखि राजनीति र समाजसेवामा परिचिति श्रेष्ठ जिल्लाका लागि नौलो नाम होइन । एमालेबाट निर्वाचनमा प्रत्यासी भएपछि जीसीको पक्षमा अनपेक्षित माहौल आएको छ । ‘यूवा ऊर्जा हो उमेर होइन’ भन्ने मान्यता राख्नुहुने श्रेष्ठ महिला समावेशीताको कुरा बाध्यता नभएको जिकिर गर्छिन् ।

राजनीतिक सक्रियता र समाजसेवामा जीसीको क्रियाशीलता जिल्लामै उदाहरणीय मानिन्छ । धेरै संघर्षहरूसँग सिंगौरी खेल्दै आएकी जीसी राष्ट्रवाद र समाजसेवामा आफ्नो कुनै कमी नआउने बताउछिन् । नवलपुर बनाउन धेरै कुटो–कोदालो चलाएको अनि १० नंग्रा खियाएको सम्पूर्ण नवलपूरे समुदायलाई अवगत नै छ, उनको भनाइ छ ।

आफ्नो जीत सुनिश्चित रहेको भन्दै जीसीले नवलपरका जनताको अभिमतलाई कहिँकतै पनि खेर जान नदिने पनि बताइन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित