२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

राष्ट्रपति भण्डारीले गरिन पलाञ्चोक भगवतीको दर्शन



काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँ दिन सोमबार महाअष्टमीको अवसर पारी काभ्रेको पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिरमा दर्शन गरेकी छिन् ।

राष्ट्रप्रमुखबाट महाअष्टमीका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम सोमबार राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे पाँचखाल पुगेकी राष्ट्रपति भण्डारिले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा आराधना गरेकी थिईन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको