३ आश्विन २०८३, शनिबार । September 19, 2026

संविधानको रक्षार्थ गठबन्धनको जित आवश्यकः दाहाल


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।

मंगलबार पश्चिम नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको अधिकार सुनिश्चत गर्न गठबन्धनको आवश्यक्ता परेको बताए । अहिलेको चुनावी महासंग्रम कौरव र पाँच पाण्डवबीचको लडाई भएको भन्दै उनले सवैलाई बुझेर अगाडी बढ्न आग्रह गरे ।

संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनको जित आवश्यक भएको उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ