२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंसिर ४ र ५ गते सार्वजनिक विदा


२९ कार्तिक २०७९, मंगलबार  

9
Shares

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि दुई दिन सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । विद्यालय तथा विश्वविद्यालयलाई भने मंसिर २ गते देखिनै विदा दिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ