४ असार २०८३, बिहिबार । June 18, 2026

कतार विश्वकपका लागि मेक्सिकोको टिम घोषणा


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी। कतारमा हुन फिफा विश्वकपका लागि मेक्सिकोले टिम घोषणा भएको छ ।

अर्जेन्टाइन प्रशिक्षक जेरार्डो मार्टिनोले सोमबार मेक्सिकोको अन्तिम टोली घोषणा गरेका हुन् । टिममा फरवार्ड राहुल जिमिनेज पनि समावेश छन् । मेक्सिकोको टोलीमा गोलकिपर गुइलेर्मो ओचाओ, अल्फ्रेडो टालाभेरा, रोडोल्फो कोटा रहेका छन् । त्यस्तै डिफेण्डर जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, हेक्टोर मोरेनो, सेजार मोन्ट्स, गेरार्डो अर्टेगा, जेसस गालार्डो छन् ।

मिडफिल्डर आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, एरिक गुटेइरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओर्बेलिन पिनेडा, लुइस रोमो र फरवार्डमा एलेक्सिस भेगा, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो, युरिएल अन्टुना, हेनरी मार्टिन, रोगेलिओ पुनेस मोरी लाई समेटेर २६ सदस्यीय टोली घोषणा गरेको हो ।

समूह सी मा रहेको मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा