काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान उत्रन सक्लान् ? यो प्रश्न र उनको गुणगान गरेर नथाक्ने फटबल प्रेमीहरुको निरासा ।
बट फाईनल्ली हि गेट्स ब्याक वन हिज फर्म एण्ड नाउ ईन फिफा वल्र्डकप २०२६ को २८ सदस्यि स्क्वाडमा । तर, फेरी अर्को समस्या थपिन्छ, ग्रेड टु काफ ईन्ज्युरी । १७ मेमा ईन्ज्योर्ड भएपछि उनको यो विश्वकपमा मोरोक्को विरुद्ध ओपनिङ म्याच खेल्ने च्यान्स ० जस्तै छ । फेुरी उनको उपस्थिति र पर्फरमेन्सलाई लिएर स्क्वडमा रहने भन्ने हल्ला चल्दैदेखि व्यापक प्रश्नहरु थियो ।
उनको उपस्थिति कप हासील गर्ने सपनामा बाधक बन्ने हो की ? उनकै बलबुतामा जित्छ भन्ने कन्फिडेन्स वास्तबमा ओेभर कन्फिडेन्स पो हो की ? तर यी सबै प्रश्नको उत्तर ब्राजिलका कोच यान्सेलोटीले निर्धक्क भएर दिएका छन् । एक वर्ष देखि नियमारको खेल अबजर्भ गर्दै आएका छौँ, उनको रिकभरी मात्र होईन पर्फरमेन्स पनि निकै पेसमा छ ।
अहिले पनि पहिलो म्याच नभए दोस्रो म्याच खेल्नेछन् । उनको आसय हि ईज द म्यान । एण्ड एस नियमार नाउ ईज ब्रजिलको पोस्टर बोई । तर नियमारलाई लिएर यो कन्फिडेन्स किन छ कोचको, टिमको र फ्यान्सको ? उनको स्टार्डम मात्र हो त ? नो, ब्रजिलको न्यासनल टिमबाट १२८ खेलमा ७९ गोल, विश्वकपको ३ वटा संसकरणमा १३ खेलमा ८ गोल, रोनाल्डो नजारियो र पेलेपछि ब्रजिलका लागि ३ फरक फरक विश्वकपमा गोल गर्ने खेलाडी । यो उनको एक्सपिरियन्स र लिडरसिपको क्लियर पिक्चर हो ।
उनको टिमलाई पोजेटिभ राख्न र ड्रेसिङ रुमको माहोल स्टेबलाईज गर्न पनि उनको भुमिका प्राईम रहन्छ । अर्को उनको ट्याक्टिकल भर्सट्यालिटी, एभ्रि म्याचमा उनको टाई डिफेन्स अबिलिटी र प्रिसाईज पासेस, कसले अबजर्भ नगरेको होला र । उनको रिकभरी लाई लिएर पनि डक्टरहरुले ओपनिङ म्याच खेल्न नसकेपनि अन्य म्याचको लागी तयार हुने अपेक्षा राखेका छन् । नियमारको पर्फरमेन्सलाई लिएर तपाईँ कत्तिको पजेटिभ र एक्साईटेड हुनुहुन्छ ।







प्रतिक्रिया