४ असार २०८३, बिहिबार । June 18, 2026

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड


२५ माघ २०८२, आइतबार  

12
Shares

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्। यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी २० विश्वकप खेल्दैछन्। नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल,दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने रहेका छन् ।

यस्तै टिम इंग्ल्यान्डमा फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, स्याम कुरान, विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर, आदिल रशीद लुक वुड रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा