१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल


२५ माघ २०८२, आइतबार  

27
Shares

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी इङ्ल्यान्डको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई‌ हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन। यद्दपी दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर नेपालले १ रनको हार बेहोरेको थियो।

यसपटक भने नेपालले राम्रो सुरुवात गर्दै सुपर ८ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ