२८ फाल्गुन २०८२, बिहिबार । March 13, 2026

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर


४ माघ २०८२, शनिबार  

42
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङ जिल्लाबाट युवा नेता मीनबहादुर कुवर (विश्वास)लाई उम्मेदवार चयन गरेको छ।

कुवरका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङबाट निर्वाचन लड्न औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्। उनले प्रचण्डबाट निर्वाचन सफलताको कामना र भावी राजनीतिक यात्राबारे स्पष्ट मार्गदर्शन समेत प्राप्त गरेको बताएका छन्।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका कुवर स्थानीयस्तरमा सक्रिय रूपमा घुलमिल हुँदै आएका नेता हुन्। बझाङको विकास, समस्या र जनजीवनसँग निरन्तर जोडिएकाले चुनावी अभियान सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका नेता भानुभक्त जोसी निर्वाचित भएका थिए। यसपटक भने नेकपा एमालेका तर्फबाट ऐन महर पनि उम्मेदवार बनेका छन्।

बझाङको समग्र विकास र जनअपेक्षा सम्बोधनलाई प्राथमिकता दिने प्रतिबद्धतासहित कुवर चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по