२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न


२२ मंसिर २०८२, सोमबार  

42
Shares

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

इक्यानका अनुसार मेलामा नेपालसहित भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपका विभिन्न देशबाट १०० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको थियो। शैक्षिक मेलाले वैदेशिक अध्ययनका अवसर खोजिरहेका विद्यार्थीलाई एकै स्थलमा सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो।

विशेषगरी— विदेशी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी, नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति सेग्मेन्ट, नेपालमै अध्ययन गर्न चाहनेका लागि ‘नेपालमै अध्ययन’ प्याभिलियन, र आवेदन भर्न सहज बनाउने तत्काल आवेदन सहयोग डेस्क जस्ता आकर्षक सुविधा मेलाको मुख्य आकर्षण बने।

सोमबार (मंसिर २२) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मेलाले हजारौं विद्यार्थीलाई आफ्नो भविष्यका शैक्षिक विकल्प तय गर्न महत्त्वपूर्ण जानकारी तथा मार्गदर्शन प्रदान गरेको आयोजक इक्यानले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ