२७ चैत्र २०८१, बिहिबार । April 11, 2025

दहमा डुबेर एक जनाको मृत्यु




अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो । आईतबार बिहान करिब ८ बजेको समयमा दहमा पसेका नेपालीलाई हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

नेपाली दहमा किन गएका थिए त्यसको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा