२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

स्वयम्भूमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको स्वयम्भू जंगलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी हुन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू नजिकैको जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको

भारत–पाकिस्तान तनावको असर आईपीएलमाः खेल रद्द गरियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार धर्मशालामा पञ्जाब

भारत–पाकिस्तान तनावः सीमामा रातभर गोलीबारी, खेलकुद कार्यक्रमहरू प्रभावित

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव फेरि चुलिएको छ। अन्तर्राष्ट्रिय

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या