२२ माघ २०८२, बुधबार । February 4, 2026

नेपालमा कमजोर बन्यो मनसुन, केही प्रदेशमा बर्षाको सम्भावना



काठमाडौं । मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा दक्षिणतर्फ सरकिएकाले नेपालमा मनसुनको प्रभाव हाल कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिमसहित देशका अधिकांश पहाडी भू–भागमा साधारण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै अन्य प्रदेशका केही पहाडी भू–भागमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । साथै, कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र अन्य प्रदेशका केही भागमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल