१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विपिन जोशीको खोजीबारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान


२६ श्रावण २०८२, सोमबार  

12
Shares

काठमाडौं । विपिन जोशीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल पुगेका छन्।

नेपालस्थित इजरायलका राजदूत श्मुलिक एरी बासलगायतका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई विदाइ गरेका थिए। जानकारी अनुसार, उनीहरूको भ्रमण इजरायल सरकारको पहलमा भएको हो।

यस क्रममा, विपिनको खोजीमा भएको हालसम्मको प्रगति बारे अवगत गराउने साथै इजरायली नेताहरु, सरकारी अधिकारी र सेनाका उच्च जनरलहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ