२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

एनपीएल अक्सनः आदिलका लागि सबै टिमको बोली, काठमाण्डु भाग्यमानी


२५ श्रावण २०८२, आइतबार  

15
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा अलराउन्डर मोहम्मद आदिल आलम सबै ८ टिमको प्राथमिक रोजाइमा परे।

न्यूनतम १० लाख रुपैयाँको मूल्यबाट सुरु भएको उनको बोली १५ लाख रुपैयाँसम्म पुगेको थियो, जसमा सबै टोलीले चासो देखाए। प्रतिस्पर्धात्मक बोलीपछि लक्की ड्र मार्फत नतिजा निकालिएको थियो।

सो ड्रमा काठमाडौं गोर्खाज विजयी बन्दै आदिल आलमलाई आफ्नो टिममा भित्र्याउन सफल भयो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट