११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

१० दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक


९ श्रावण २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन १९ गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले यसबारे जानकारी दिएका छन्। आजको बैठकमा राष्ट्रियसभामा आएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि छलफल गर्नका लागि प्रस्ताव सहित तीनवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए। यद्यपि, सदन चलिरहेको अवस्थामै रास्वपा र राप्रपा दलहरूले भिजिट भिसा विवादमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार जारी राखेका छन्।

यसैगरी, आगामी बैठकमा यस विवादमाथि थप छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली