२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लाजिम्पाटको प्रफेक्ट ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम


८ श्रावण २०८२, बिहिबार  

69
Shares

काठमाडौं । प्रफेक्ट कलेक्सनले आफ्नो ९ औ वार्षिकोत्सव मनाएको छ ।

लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि एक कार्यक्रमको आयोजना गरेर कलाकार तथा अभिनेता आर्यन सिग्देलको उपस्थितिमा कलेक्सनले ९ औँ वर्षको यात्रा मनाएको हो। सञ्चालक सविन केसी र सत्य श्रेष्ठले कलेक्सनलाई सञ्चालनमा ल्याएका हुन् । वार्षिकोत्सवको अवसरमा कलेक्सनले आफ्नो नयाँ आउटलेटलाई विस्तार गरेको छ ।

कलेक्सनमा सेवाग्राहीले चाहे अनुसार लुगा खरिद गर्न पाउने भएका छन् । यसअघि कलेक्सनले फेन्सी आइटमका लुगामात्र राख्‍ने गरेको थियो । अब भने कलेक्सनले फर्मल कपडाको पेन्ट, जिन्स तथा अन्य लुगाहरू पाइने सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार कलेक्सनमा सुटकेस, जुत्ता, चप्पल तथा जिन्सका आइटम र कपडाका थरीथरी आइटम उपलब्ध छन् ।

‘एकजना सेवाग्राहीले कलेक्सनमा प्रवेश गरेपछि सबै प्रकारका सामग्री पाउनेछन्,’ उनले भने,’ कलेक्सन हाउसमा हाउसमा छिरेपछि सेवाग्राही फर्केर जानु नपरोस भन्ने चाहना छ ।‘ सहुलियत दरमा सेवाग्राहीलाई सामान उपलब्ध गराइने केसीले बताए । उनका अनुसार पुरुषका लागि सबैथोक पाइन्छ ।

विभिन्न ब्राण्ड कम्पनीका लुगाहरू, लगेज, जुता, चस्मा र पर्फ्म्यु पाइन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ