२७ बैशाख २०८२, शनिबार । May 10, 2025

कतार विश्वकपको लागि नेदरल्याण्ड्सको टिम घोषणा



एजेन्सी। कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सको टिम घोषणा भएको छ ।

प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच अटाएनन् । युवा राइजिङ स्टार जाभी सिमोन्सले भने टिममा समावेश छन् । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

नेदरल्याण्ड्सको टिममा गोलकिपर जस्टिन बिज्लोव, रेम्बो पासभिर, एन्ड्रिस नोपर्ट रहेका छन् । त्यस्तै डिफेण्डर भर्जिल भान डाइक, नाथन एके, ढाले ब्लाइन्ड, जुरिएन टिम्बर, डेन्जल डमफ्राइस, स्टेफान डे भ्रिज, माथिस डे लिग्ट, टाएरेल मालासिया, जेरेमिइ फ्रिम्पोङ छन् ।

मिडफिल्डर फ्रेन्की डे जोङ, स्टेभेन बर्घुइस, डेभी क्लासेन, टेउन कुप्मेइनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स र फरवार्डमा मेम्फिस डिपाए, स्टेभेन बर्जविन, भिनसेन्ट जानसेन, लुक डे जुङ, नोअ लाङ, वाउट वेघोस्ट

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप