१६ श्रावण २०८३, शनिबार । August 1, 2026

यादव र भण्डारीले दिए पदबाट राजीनामा


१६ आश्विन २०७९, आइतबार  

0
Shares

काठमाडौं । ववेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले पदबाट राजीनामा दिएका छन् ।

आईतबार छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत रहेकी थिईन भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए ।

यादव आसन्न निर्वाचनको समानुपातिक तर्पको बन्द सूचीमा पनि रहेकी थिईन ।।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर