२९ चैत्र २०८२, आइतबार । April 13, 2026

मेयर बालेनले आह्वान गरे कार्यपालिका बैठक, बजेट प्रक्रियामा चहलपहल


२६ असार २०८२, बिहिबार  

18
Shares

काठमाडौं । लामो समयदेखि बजेट प्रक्रिया अल्झिरहेकै बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।

महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक आगामी शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सञ्चालन हुनेछ।

ती दुवै समितिको छलफलपछि कार्यपालिका बैठक बस्ने र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेस गर्ने निर्णय हुने बताइएको छ।

बजेट प्रक्रियामा देखिएको गतिरोधपछि यस पटकको कार्यपालिका बैठकले ठोस निर्णय ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व