२२ माघ २०८२, बुधबार । February 4, 2026

अनेरास्ववियु महाधिवेशनः सचिव पदको दौडमा रेखा न्यौपाने



काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन सचिव पदका लागि नेकपा एमाले निकट युवा नेतृ रेखा न्यौपानेले औपचारिक उम्मेदवारी दर्ता गरेकी छन्।

संगठनभित्रको प्रतिस्पर्धामा उनी एक सशक्त दावेदारका रूपमा अघि बढेकी छन्। विगत लामो समयदेखि विद्यार्थी राजनीति र संगठन निर्माणमा सक्रिय रहिएकी न्यौपानेले नेतृत्व क्षमताको स्पष्ट छवि बनाएकी छन्। उनको साङ्गठनिक अनुभव, स्पष्ट विचारधारा र विद्यार्थीहरूबीचको लोकप्रियताले उनलाई सचिव पदको दौडमा अग्रपंक्तिमा ल्याएको देखिन्छ।

महाधिवेशनको मतदान समय नजिकिँदै जाँदा संगठनभित्र उनको पक्षमा समर्थन थप व्यापक बन्दै गएको छ। आजैको कार्यतालिका अनुसार मतदान प्रक्रिया सम्पन्न हुने तयारी रहेको छ।

अनेरास्ववियुको भावी नेतृत्व चयनमा निर्णायक बन्ने यो मतदानमा रेखा न्यौपानेको उम्मेदवारीलाई गम्भीर रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल