२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बसिर अहमद पिचमा दौडँदा नेपाललाई १० रन पेनाल्टी


२७ जेष्ठ २०८२, मंगलबार  

477
Shares

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपाललाई १० रनको ठूलो क्षति भएको छ।

नेपालका मध्यक्रमका ब्याट्सम्यान बसिर अहमदले नियम विपरीत पिचमा दौडिएकाले अम्पायरले दुई पटक गरी ५-५ रनको पेनाल्टी लगाएका हुन्। यसको अर्थ, दोस्रो इनिङमा नेदरल्यान्ड्सले आफ्नो रन गणना सिधै १० रनबाट सुरु गर्नेछ। नेपालले बनाएको स्कोरभन्दा १० रन कममै नेदरल्यान्ड्सले लक्ष्य पुरा गर्न सक्नेछ। यो निर्णय विशेषगरी कम स्कोर बन्ने सम्भावना भएको खेलमा नेपालका लागि महत्वपूर्ण धक्का हो।

श्रृंखलाको अन्तिम खेलमा अवसर पाएका बसिर अहमदले ब्याटिङमा ११ रन जोडेर आउट भएका थिए।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ