२९ चैत्र २०८२, आइतबार । April 13, 2026

विश्वकप लिग–२:नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको चुनौती


२२ जेष्ठ २०८२, बुधबार  

36
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाली बलरहरूको प्रभावशाली प्रदर्शनका बाबजुद नेदरल्यान्ड्स ४९.३ ओभरमै अलआउट हुँदै २२५ रनमा समेटियो। नेपालका बलरहरूले सुरुवातदेखि नै दबाब सिर्जना गरे पनि नेदरल्यान्ड्सका केही मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

अब नेपालले यो लक्ष्य पछ्याउँदै जित निकाल्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व