४ असार २०८३, बिहिबार । June 18, 2026

पठाओको स्पष्ट सन्देशः भाडा वृद्धि गरिएको छैन, अफलाइन राइडदेखि होसियार


१९ जेष्ठ २०८२, सोमबार  

27
Shares

काठमाडौं । शभर सार्वजनिक यातायात अवरुद्ध भइरहेका बेला राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको चर्चा चलिरहेका छन्।

तर, राइड सेयरिङ कम्पनी पठाओ नेपालले यस्तो दाबीको खण्डन गर्दै आफ्नो मोबाइल एपमार्फत नियमित शुल्कमै सेवा दिइरहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार असहज परिस्थितिमा यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन आफ्ना राइडरहरूलाई प्रोत्साहनस्वरूप क्वेस्ट र इन्सेन्टिभ प्रदान गरिएको छ।

पठाओले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा यात्रुहरूलाई केवल एपमार्फत नै राइड बुक गर्न आग्रह गरिएको छ। अफलाइन राइड लिँदा ठगी, डकैती, दुर्व्यवहारजस्ता घटनाको जोखिम हुने, न त बीमा सुविधा हुने — यस्तो यात्रा सुरक्षित नहुने हुँदा सावधानी अपनाउन भनिएको छ।

यदि कुनै समस्या देखा परेमा, यात्रुहरूले २४ घण्टा खुला पठाओको हेल्पलाइन नम्बर ०१-५९७००९९ मा फोन गरी उजुरी वा गुनासो दिन सक्ने सुविधा पनि उपलब्ध रहेको पठाओले जनाएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा