२२ बैशाख २०८३, मंगलबार । May 5, 2026

पढ्दै कमाउँदै कार्यक्रम : विद्यार्थीलाई हप्तामा २० घण्टा कामको अवसर


१६ जेष्ठ २०८२, बिहिबार  

39
Shares

काठमाडौं । सरकारले अध्ययनसँगै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।

बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि आवश्यक वातावरण तयार गरिने बताएका हुन्।

यो कार्यक्रम सरकारको चालू वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको थियो, जसले विद्यार्थीलाई आर्थिक आत्मनिर्भरता र व्यावसायिक अनुभव प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट