२८ मंसिर २०८२, शनिबार । December 13, 2025

‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’-राप्रपाको युवासँग संवाद कार्यक्रम आज



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज ४० वर्षमुनिका युवाहरूसँग प्रत्यक्ष संवाद गर्न लागिरहेको छ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ भन्ने शीर्षक दिइएको छ। राजावादी आन्दोलनको पूर्वघोषणा गरिसकेको राप्रपाले जेठ १५ गतेबाट व्यापक आन्दोलनको तयारी थालेको छ। सोही सन्दर्भमा आजको भेलालाई महत्वपूर्ण राजनीतिक छलफलको थालनीको रूपमा हेरिएको छ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, संवैधानिक राजतन्त्रको पुनर्स्थापना, संघीयताको खारेजी, र वैदिक सनातन हिन्दु अधिराज्य पुनःस्थापनाजस्ता मुद्दामा युवाहरूको विचार, धारणा र सुझाव संकलन गरिनेछ।

श्रेष्ठका अनुसार, कार्यक्रमले भावी राजनीतिक एजेन्डा तय गर्न राप्रपालाई दिशा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले