२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु


३ जेष्ठ २०८२, शुक्रबार  

114
Shares

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा बिहानको मर्निङ वाकमा निस्किएका दुई महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जानकारी दिएको छ। दुर्घटना बिहान पौने ६ बजे तिर भएको हो। दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुमानअनुसार चालक निदाएको र गाडीको गति तेज भएका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१