२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डको टोली घोषणा



एजेन्सी । नोभेम्बर २० देखि कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले आफ्नो टोली घोषणा गरेको छ ।

स्विट्जरल्याण्डले अनुभवी खेलाडीहरु ग्रान्ट जाका र जेर्दान शिकरीलाई समेट्दै बुधबार २६ सदस्यीय टोली घोषणा गरेको हो । स्विट्जरल्याण्ड विश्वकपको समुह जी मा रहेको छ । स्वीट्जरल्याण्डको टिममा गोलकिपर ग्रेगोर, कोबेल, फिलिप कोन, यान सोमेर, जोनास ओमलिन रहेका छन् ।

त्यस्तै डिफेण्डर मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, फिबयन सार, सिल्भान विडमर छन् । मिडफिल्डर माइकल अबिस्केर, एडिमिल्सन पर्नान्डेज, फिबयन फ्रेई, रेमो फ्रुएलर, अर्डोन जाशारी, नोह ओकाफोर, फाबियन रेइडर, जेर्दान शिकरी, डिजिब्रिल सो, रेनाटो स्टेफेन, ग्रान्ट जाका, डेनिस जाकारिया लाई समावेश गरिएको छ । त्यस्तै फरवार्डमा ब्रिल एम्बोलो, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास रहेका छन् ।

स्विट्जरल्याण्डले नोभेम्बर २४ मा क्यामरुनसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रसियामा युक्रेनको लगातार ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल अस्थायी रूपमा बन्द

एजेन्सी । युक्रेनले लगातार दोस्रो दिन पनि ड्रोनमार्फत रसियाका विमानस्थलहरूलाई

इण्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना, आईसीयूमा उपचार हुँदै

काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै

जानकी नवमी धूमधामका साथ मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका