३ आश्विन २०८३, शनिबार । September 20, 2026

आज बस्दै प्रतिनिधिसभा बैठक, यी छन् मुख्य एजेन्डा


३१ बैशाख २०८२, बुधबार  

9
Shares

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ बजे बस्न लागेको छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल रहेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेका छन्। सो विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना पनि निर्णयार्थ पेस हुने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, बजेट सन्दर्भमा महत्वपूर्ण मानिएको विनियोजन विधेयकमाथि जारी छलफल पनि आजको बैठकमा निरन्तरता पाउने सम्भावना छ। संसद् सचिवालयले जनाए अनुसार बैठकमा विभिन्न सांसदहरूले बजेटका प्राथमिकता र सिद्धान्तमा आफ्ना धारणा प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली