२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गणेशमान सिंहको १०८ औं जन्मजयन्ती मनाइँदै



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औं जन्मजयन्ती बिहिबार विभिन्न कार्यक्रम गरि मनाईदै छ् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा बिहिबार बिहान सुवर्ण पार्क जोगीकुटीमा सिंहको शालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ । कार्यक्रममा गणेशमान पुत्र एवम् नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदान अतुलनीय रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको