५ असार २०८३, शुक्रबार । June 19, 2026

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने


२५ बैशाख २०८२, बिहिबार  

99
Shares

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर मिलान र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको प्रतिस्पर्धाले तय गर्नेछ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पीएसजीले इङ्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै समग्र स्कोर ३–१ बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि इन्टर मिलानले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

अब च्याम्पियन्स लिगको बहुप्रतिक्षित फाइनल खेल आउँदो जुन १ मा हुनेछ, जहाँ यी दुई शीर्ष क्लबले प्रतिष्ठित ट्रफीका लागि भिडन्त गर्नेछन्।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा