२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप विजेता रोबर्टो कार्लोस नेपालमा !


९ बैशाख २०८२, मंगलबार  

51
Shares

काठमाडौं । विश्व फुटबलका चर्चित र पूर्व विश्वकप विजेता खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् ।

नेपालमा जारी नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्चक माहोल अवलोकन गर्न उनी काठमाडौं आएका हुन् । कार्लोसले शुक्रबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल प्रत्यक्ष हेर्नेछन् । ५१ वर्षीय कार्लोस सन् २००२ मा ब्राजिललाई फिफा विश्वकप जिताउन अहम भूमिका निभाएका थिए ।

उनले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टिमबाट खेलेका थिए र विश्व फुटबलमा उत्कृष्ट लेफ्ट ब्याकका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ