४ असार २०८३, बिहिबार । June 18, 2026

एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै


६ बैशाख २०८२, शनिबार  

72
Shares

काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् ।

मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए । शुक्रबार आउने पुर्ब जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मगलबार आउन लागेको हो।

उनको नेपाल भ्रमण ले संपुर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ। कार्लोस को एलओडी मा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।

रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा