२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते


५ बैशाख २०८२, शुक्रबार  

45
Shares

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको एक बस दाङको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।

युपी ३२ एमएन ९६६६ नम्बरको उक्त बस चिसापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । बसमा जम्मा २५ जना सवार थिए। घाइते यात्रुहरूलाई उपचारका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ