५ भदौ २०८३, शुक्रबार । August 21, 2026

वीरगञ्जमा शान्ति फर्कियो: हटाइयो निषेधाज्ञा


५ बैशाख २०८२, शुक्रबार  

18
Shares

पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्तिसुरक्षा स्थिति सामान्य भएको भन्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वैशाख १ गतेदेखि लागू गरिएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो।

निर्णय अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अन्तर्गत महानगरका केही क्षेत्रमा लागू भएको निषेधाज्ञा अब पूर्ण रूपमा हटाइएको छ।

गएको शनिबार हनुमान् जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवादका कारण महानगरका केही भागमा निषेधाज्ञा जारी गरिएको थियो। अहिले स्थिति सामान्य भएकाले प्रशासनले प्रतिबन्ध हटाएको जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध