१ आश्विन २०८३, बिहिबार । September 18, 2026

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?


३ बैशाख २०८२, बुधबार  

63
Shares

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयका अनुसार प्रत्येक महिनामा स्थिर रूपमा वृद्धि हुँदै गएको राजस्वले लक्ष्य प्राप्तिमा सकारात्मक संकेत देखाएको छ

विवरणअनुसार, साउन महिनामा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा पुनः १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको हो।

राजस्वको निरन्तर बढ्दो प्रवृत्तिले देशको आर्थिक गतिविधिमा वीरगञ्ज भन्सारको योगदान अझ महत्वपूर्ण बन्दै गएको स्पष्ट देखिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ