४ असार २०८३, बिहिबार । June 18, 2026

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन


३० चैत्र २०८१, आइतबार  

48
Shares

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले वीरगन्जमा लगाइएको कर्फ्युको समय थप गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६स्३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो। तर, क्षेत्रको अवस्था अझै सामान्य नभएको भन्दै सर्वदलीय बैठकको सुझाव अनुसार कर्फ्युको अवधि आइतबार राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

सुरक्षाको दृष्टिकोणले उठाइएको यो कदमले तनाव कम गर्न सहयोग पुग्ने प्रशासनको विश्वास छ। अहिले सुरक्षाकर्मीहरू संवेदनशील स्थानहरूमा तैनाथ छन् र आम नागरिकलाई शान्ति र संयम अपनाउन अपिल गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा