५ बैशाख २०८३, शनिबार । April 19, 2026

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा


२८ चैत्र २०८१, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसीले प्रभावशाली प्रदर्शन गर्दै एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलको जितसँगै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। चार खेल खेलेको ललितपुरको अब ८ अंक पुगेको छ, जबकि समान खेल खेलेको चितवन ७ अंकसहित दोस्रो स्थानमा झरेको छ। प्रतियोगिताअन्तर्गत आजको खेलमा काठमाण्डौ रेजर्स र धनगढी एफसी आमनेसामने हुँदैछन्।

यस वर्षको फाइनल खेल वैशाख १३ गते सम्पन्न हुने तालिका रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित