८ श्रावण २०८३, शुक्रबार । July 25, 2026

अन्जना रानामगर अब एपिएफ क्लबमा


२४ चैत्र २०८१, सोमबार  

87
Shares

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने निर्णय गरेकी छन्।

नौ वर्षदेखि त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना आगामी सिजनदेखि एपिएफमा खेल्न जाँदै छिन्। उनले आर्मी क्लबमा करार खेलाडीको रूपमा प्रतिनिधित्व गर्दै आएका थिइन्। रौतहटबाट फुटबल यात्रा सुरु गरेकी अन्जनाले १४ वर्षको उमेरमै नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएकी थिइन्।

अब एपिएफमा आफ्नो नयाँ यात्रा शुरू गर्न उनले नयाँ अवसरको खोजी गरिन्, जसले उनको भविष्यलाई अझ बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर