४ असार २०८३, बिहिबार । June 18, 2026

तीनकुने घटनाः अभिनेत्री एनी कुँवर पक्राउ


२४ चैत्र २०८१, सोमबार  

57
Shares

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित आरोपमा अभिनेत्री एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कुँवरलाई ललितपुरबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। सामाजिक सञ्जालमा पत्रकार सुरेश रजकको घरमा आगलागीपछि कुँवरले उक्त घरमा ताला लगाउँदै गरेको दृश्य देखिने भिडियो भाइरल भएपछि उनी विवादमा आएकी थिइन्।

घटनापछि उनले फेसबुक लाइभमार्फत सहयोगका लागि आग्रहसमेत गरेकी थिइन्। प्रदर्शनको क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आशङ्कामा उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा