२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

पश्चिम नेपालमा भूकम्प, थप विवरण आउँन बाँकी


२१ चैत्र २०८१, शुक्रबार  

255
Shares

काठमाडौं । शुक्रबार राति ८ बजेर १२ मिनेट जाँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको झट्का महसुस गरिएको छ।

राजधानी काठमाडौंसँगै आसपासका जिल्ला र स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको हो। स्थानीयवासीहरूले आकस्मिक रुपमा घर बाहिर निस्किनुपर्ने अवस्था आएको जनाएका छन्। प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षतिको खबर आएको छैन भने विस्तृत जानकारी आउन बाँकी रहेको छ।

सरकार तथा सम्बन्धित निकायले थप जानकारीका लागि अनुगमन गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ