४ असार २०८३, बिहिबार । June 18, 2026

ओली–मोदी भेट : नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिएको मोदीको भनाइ


२१ चैत्र २०८१, शुक्रबार  

27
Shares

काठमाडौं । थाइल्याण्डको बैंककमा सम्पन्न छैटौँ बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटपछि सामाजिक सञ्जालमार्फत मोदीले प्रधानमन्त्री ओलीसँगको भेटलाई ‘फलदायी’ भन्दै भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले लेखेका छन्, “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रहरूमा विस्तृत छलफल गर्यौं। साथै, बिमस्टेक सम्मेलनबाट प्राप्त सकारात्मक नतिजा—विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा पनि विचारविमर्श गर्यौं।”

यो भेटवार्ता प्रधानमन्त्री ओलीको हालको कार्यकालमा भारतीय समकक्षीसँगको दोस्रो औपचारिक संवाद हो। यसअघि संयुक्त राष्ट्रसंघको महासभाको क्रममा अमेरिकामा दुई नेताबीच साइडलाइन बैठक भएको थियो।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा