२३ माघ २०८२, बिहिबार । February 5, 2026

राजावादी आन्दोलनमा १३४ जना घाइते, अरु के-के भयो ?



काठमाडौं। गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरेको हिंसात्मक प्रदर्शनमा १३४ जना घाइते भएको जानकारी सार्वजनिक गरेको छ।

आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाबारे जवाफ दिँदै यो तथ्याङ्क प्रस्तुत गरेका छन्। गृहमन्त्री लेखकका अनुसार, नेपाल प्रहरीका ५५, सशस्त्र प्रहरी बलका २५, र प्रदर्शनकारीका ५४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई उपचारपछि घर फर्काइएको छ भने केहीको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

मन्त्री लेखकले थप जानकारी दिँदै प्रदर्शनकारीहरूले १२ स्थानमा आगजनी गरेका, १८ भवनमा क्षति पुर्याएका र ३९ सवारी साधनमा तोडफोड गरेका बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल