१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

नेपाल सुपर लिगः काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं रेजर्स र झापा एफसीले गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै गोल हुन सकेन। यो दुवै टोलीको प्रतियोगितामा दोस्रो बराबरी हो। यससँगै काठमाडौं र झापाले समान दुई खेलबाट दुई अङ्क जोडेका छन्। काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–२ को बराबरी खेलेको थियो भने झापा बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै

कश्मिर रक्ताम्मे ! सीमा क्षेत्रमा गोली हानाहान

एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ। बिहीबार

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई