४ आश्विन २०८३, आइतबार । September 20, 2026

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालय प्रवेशमा तनाव, उपप्रमुखले मेयर साहको आलोचना


२० चैत्र २०८१, बिहिबार  

105
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज तीन महिना १४ दिनपछि कार्यालय पुगेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अघि उनलाई हाजिर गराउन पत्र पठाएपछि आज उनको कार्यालय प्रवेश सम्भव भएको हो। गुरागाईँको कार्यालय प्रवेश गर्दा उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्य र वडाध्यक्षहरू उपस्थित थिए। मेयर बालेन साहले उनलाई रोक्न नगरप्रहरी परिचालन गरे पनि गुरागाईँले अवरोध छिचोल्दै कार्यकक्षमा प्रवेश गरेका छन्।

तर, कार्यकक्षको ताला लगाइएको थियो, र गुरागाईँ कार्यकक्षमा प्रवेश गर्न नसकेपछि बोर्ड बैठक हलमा अनौपचारिक बैठक बसेका थिए। बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गर्दै चेतावनी दिइन् कि कोठामा बसेर निर्देशन दिनु गलत हो, र सबैको हितका लागि एकजुट हुनुपर्ने आवश्यकता व्यक्त गरिन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली