५ आश्विन २०८३, सोमबार । September 22, 2026

इरानमा बस दुर्घटनाः १४ को मृत्यु, दर्जनौँ घाइते


१८ चैत्र २०८१, मंगलबार  

30
Shares

एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

सरकारी समाचार एजेन्सी इर्नाका अनुसार दुर्घटना केरमानबाट राभर काउन्टीतर्फ जाने सडकमा स्थानीय समय अनुसार साँझ ५स्१७ बजे भएको हो। प्रान्तीय आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ। उनीहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने केही घण्टाभित्र वास्तविक कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा