२५ चैत्र २०८१, मंगलबार । April 8, 2025

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”



काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको र आगामी रणनीति तयार गरिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शिकार अघि सिंह एक कदम पछि हट्ने र पुनः आक्रमण गर्ने उल्लेख गर्दै आफूलाई सिंहसँग तुलना गरेका छन्।

“अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपालमै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूलाई त्यो थाहा नै हुँदैन, बुझिराख! जय राष्ट्रवाद,” उनले लेखेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको

प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक सम्झनाः जनआन्दोलन दिवस आज देशभर मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज