४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात


१७ चैत्र २०८१, सोमबार  

15
Shares

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शानदार सुरुवात गर्दै पोखरा थण्डर्सलाई २–० ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उज्बेकिस्तानी खेलाडी नोदिर माभलोनोभले खेलको १५औं मिनेटमै गोल गर्दै चितवनलाई अग्रता दिलाए। इन्जुरी टाइमको छैटौं मिनेटमा वैकल्पिक खेलाडी निरज चौधरीले अर्को गोल थप्दै चितवनको जित सुनिश्चित गरे। दुवै टोलीले खेलभरि गोल गर्ने केही अवसर पाए पनि ती सफल बनाउन सकेनन्। यस जितसँगै चितवनले लिगको पहिलो खेलमै ३ अंक जोड्दै उत्कृष्ट सुरुवात गरेको छ।

साथै, यसअघि लगातार दुई संस्करणमा हार बेहोरेको चितवनले अन्ततः पहिलो खेलमै जित निकाल्ने कीर्तिमान पनि बनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा