२४ चैत्र २०८१, सोमबार । April 7, 2025

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशी अध्यक्ष पदमा विजयी भएका छन्।

सोमबार सम्पन्न मतदानमा जोशीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टराईलाईलाई पराजित गर्दै अध्यक्ष पद सुनिश्चित गरेका हुन्। जोशीले ७८९ मत प्राप्त गर्दा भट्टराईले ७८१ मत ल्याएका थिए।

यस्तै, अखिल (क्रान्तिकारी) का प्रविन दाहालले ७२७ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरे। निर्वाचनमा कुल ३,११८ विद्यार्थीले मतदान गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तीनकुने घटनाः अभिनेत्री एनी कुँवर पक्राउ

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित

काठमाडौं महानगरपालिकामा तलब निकासा सुरुः रोकिएको तलब एकमुष्ट वितरण

काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाका कर्मचारी, शिक्षक तथा

रवि लामिछाने कारागार चलान, भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भैरहवा

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने, थुनामा पठाउने प्रक्रिया सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र निलम्बित सांसद